एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा माधवकुमार नेपाललाई

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । आज बसेको संसदीय दलको पहिलो बैठकले नेपाललाई मन्त्री छान्ने जिम्मा दिएको हो । एकीकृत समाजवादीले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।
 

सुझावित समाचार