मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ७ आइतबार
  • Sunday, 24 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १३ आइतबार १४:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १३ आइतबार १४:१७:००

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आज बसेको संसदीय दलको पहिलो बैठकले नेपाललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।  यस्तै राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएको छ । यस्तै बैठकले मन्त्री छान्ने जिम्मा नेपाललाई दिएको छ ।
दलको विधान मसौदा गर्न एक समितिसमेत बनाएको छ । समितिमा लक्ष्मी चौधरी, ठगेन्द्र प्रकाश पुरी, भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरू रहेका छन् ।