नेपाल पक्षको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने भएको छ। नेपाल पक्षका नेता मेटमणि चौधरीका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राखिने भएको छ। 

यसअघि नाम र चिह्न दोहोरिन सक्ने भन्दै यसबारे बुझ्न राजेन्द्र पाण्डे र बेदुराम भुसाललगायतका नेताहरू निर्वाचन आयोग पुगेका थिए। 
 

सुझावित समाचार