१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मैनाली सचिवमा बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:२५:oo

सरकारले सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव मैनालीलाई सचिवमा बढुवाको निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको साउन १२ को सिफारिसअनुसार मैनालीलाई सचिवमा बढुवा गरिएको जानकारी दिएका हुन्। 
 

ad
ad