मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १ शुक्रबार
  • Friday, 17 September, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १७ आइतबार १२:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थसचिवमा मधु मरासिनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १७ आइतबार १२:०४:००

सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ। मरासिनी यसअघि महालेखा नियन्त्रक थिए। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले महालेखाबाट मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो। 
यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगाना प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।