मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ३ आइतबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३ आइतबार १७:३७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट

पछिल्लो २४ घन्टामा थप १,८०१ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३ आइतबार १७:३७:oo

पछिल्लो २४ घन्टामा एक हजार ८०१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। नाै हजार ६ सय २८ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट एक हजार दुई सय २३ जना र एन्टिजेन विधिबाट पाँच सय ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोही अवधिमा थप एक हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।