सर्वोच्चको अन्तरिम आदेश– नागरिकता अध्यादेश कार्यान्वयन नगर्नू

बिहिबार, २७ जेठ, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो । 

सुझावित समाचार