मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ २७ बिहीबार १७:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्तो बन्यो २५ सदस्यीय मन्त्रिपरिषद्

Read Time : < 1 मिनेट
२०७८ जेठ २७ बिहीबार १७:०२:००

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले पछिल्लोपटक बिहीबार विस्तार गरेसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । विस्तारित मन्त्रिपरिषद्मा एमाले नेता खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।