१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २६ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ २६ बुधबार १८:२६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट थप ८१ को मृत्यु, ५७६८ संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ २६ बुधबार १८:२६:oo

नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार एक सय ७९ पुगेको बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा चार हजार तीन सय ४४ जना संक्रमित थपिएका छन् । यो अवधिमा पाँच हजार सात सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।