मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १२ मंगलबार
  • Tuesday, 27 July, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २४ सोमबार १९:०२:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट थप ९२ को मृत्यु, ६९५१ संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २४ सोमबार १९:०२:००

नेपालमा थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या सात हजार नौ सय ९० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा चार हजार चार सय ७२ जना संक्रमित थपिएका छन् । यो अवधिमा ६ हजार नौ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय संक्रमण कम हुँदै गएको मन्त्रालयले जनाएको छ ।