मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ २४ सोमबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ २४ सोमबार १९:o२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट थप ९२ को मृत्यु, ६९५१ संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ २४ सोमबार १९:o२:oo

नेपालमा थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या सात हजार नौ सय ९० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा चार हजार चार सय ७२ जना संक्रमित थपिएका छन् । यो अवधिमा ६ हजार नौ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय संक्रमण कम हुँदै गएको मन्त्रालयले जनाएको छ ।