१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:२९:oo

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पतालबाट घर फर्किएका छन् । कोभिड– १९  संक्रमित भएपछि खनाल गत १८ वैशाखमा नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । खनाल स्वस्थ भई डिस्चार्ज भएको अस्पतालले जनाएको छ । 

खनाल गत २६ वैशाखमा कोभिड– १९ संक्रमणमुक्त भएका थिए । स्वस्थ भएपछि चिकित्सकको सल्लाहअनुसार खनाल मंगलबार डिस्चार्ज भएका हुन् । 

डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह खनालको उपचार खटिएको थियो । 
 

ad
ad