१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार १२:५९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चार सांसदलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार १२:५९:००

संघीय संसद्का चार सांसदलाई कोरोना संक्रमण  भएकाे छ । बुधबार गरिएको पिसिआर परीक्षणमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसीको रिपोर्ट पजिटिभ आएको हो ।

त्यस्तै, सभामुख अग्नि सापकोटा र सचिवालयका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।