प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बिहिबार, २३ बैशाख, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

एक मन्त्रीका अनुसार बिहीबार साँझ ५ बजे नियमित बैठक बोलाएका हुन् । हरेक साताको सोमबार र बिहीबार मन्त्रीपरिषदको बैठक बस्ने तालिका अनुसार बैठक बस्ने लागेको हो । 

सुझावित समाचार