मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ६ आइतबार
  • Sunday, 20 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ८ आइतबार १९:१०:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ८ आइतबार १९:१०:००

छिमेकी देशहरूमा कोभिड– १९ को संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सरकारले भिडभाड हुने कार्य नगर्न अनुरोध गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्यहरू नगर्न आग्रह गरेका छन् । 

गौतमले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न पनि अनुरोध गरेका छन् ।