Skip This
भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १९:१o:oo

छिमेकी देशहरूमा कोभिड– १९ को संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सरकारले भिडभाड हुने कार्य नगर्न अनुरोध गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्यहरू नगर्न आग्रह गरेका छन् । 

गौतमले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न पनि अनुरोध गरेका छन् ।

ad
ad