प्रतिनिधिसभा बैठक २६ फागुनसम्म स्थगित

आइतबार, २३ फागुन, २०७७
डिजिटल संस्करण

कांग्रेस सांसदको नाराबाजीबीच १० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना निकालेर आगामी २६ फागुनसम्मका लागि स्थगित भएको छ । 

विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले सभामुखले आगामी २६ फागुनको दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना निकालेर जनाएका छन् ।

सुझावित समाचार