मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १ बुधबार
  • Wednesday, 14 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जातकै कारण फ्ल्याट भाडामा नदिने घरबेटी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १८:१५:००

जातकै कारण करुणा विश्वकर्मालाई फ्ल्याट भाडामा दिन नमान्ने घरबेटी माधवराज भुसाललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको छ । गत बिहीबार जातीय विभेद गरेको भन्दै करुणाले वृत्तमा जाहेरी दिएकी थिइन् ।
 
करुणाको जाहेरीको आधारमा प्रहरीले घरबेटी भुसाललाई पक्राउ गरेको वृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए ।