जातकै कारण फ्ल्याट भाडामा नदिने घरबेटी पक्राउ

जातकै कारण फ्ल्याट भाडामा नदिने घरबेटी पक्राउ

जातकै कारण करुणा विश्वकर्मालाई फ्ल्याट भाडामा दिन नमान्ने घरबेटी माधवराज भुसाललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको छ । गत बिहीबार जातीय विभेद ग…