१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १ बिहीबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ १ बिहीबार १६:३५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

४०३ कोरोना संक्रमित थपिए, ४०५ निको भए, ६ काे निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १ बिहीबार १६:३५:oo

पछिल्लो २४ घन्टाको अवधिमा देशमा चार सय तीनजना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

यस अवधिमा चार सय पाँचजनाले भने कोरोनामाथि विजय पाएका छन् । 

साथै कोरोना संक्रमणका कारण थप ६ जनाको निधन भएको छ । योसँगै अहिलेसम्म देशमा कोरोनाबाट निधन हुनेको संख्या १९ सय ४३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म दुई लाख ६६ हजार पाँच सय ४६ जनामा कोरोना देखिएको छ । यसमध्ये दुई लाख ६० हजार एक सय ७७ जनामा कोरोना निको भएको छ ।