१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २८ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २८ मंगलबार १६:१६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट पाँचको निधन, ४३० मा नयाँ संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २८ मंगलबार १६:१६:oo

पछिल्लो २४ घन्टामा देशमा कोरोना संक्रमणबाट पाँचजनाको निधन भएको छ । 

योसँगै देशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय ३२ पुगेको छ । 

यस अवधिमा चार सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । यस अवधिमा तीन सय ९० जनामा कोरोना निको भएको छ । 
हालसम्म देशमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ । त्यसमध्ये दुई लाख ५९ हजार तीन सय ५८ हजारले कोरोनामाथि विजय पाएका छन् ।