मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २५ मंगलबार
  • Tuesday, 09 March, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १७ शुक्रबार १६:१४:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना मिटर : पछिल्लो २४ घन्टामा ४२६ कोरोना संक्रमित थपिए, आठको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १७ शुक्रबार १६:१४:००

पछिल्लो २४ घन्टामा देशभर चार सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार दुई सय २५ जनाको पिसिआर परीक्षण गर्दा चार २६ जनामा संक्रमण देखिएको हो ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ । त्यस्तै, यो अवधिमा  सात सय ४८ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख ५३ हजार एक सय सात पुगेको छ । 

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप आठजनाको निधन भएको छ । योसँगै  हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय ६४ पुगेकाे छ ।