Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर ९ मंगलबार
  • Tuesday, 24 November, 2020
ad
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ६ शनिबार १७:१८:००
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप सातजनाको निधन 

नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ६ शनिबार १७:१८:००

पछिल्लो २४ घन्टामा देशभर थप सातजना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत गरी शनिबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय पाँच पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार एक हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप दुई हजार तीन सय २३ जना कोरोना संक्रमित निको भएका छन्।