मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १२ बुधबार १९:४७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मुख्यसचिवलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १२ बुधबार १९:४७:००

मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ ।

उनले बुधबार साँझ ट्विटरमार्फत आफ्नो रिपोर्ट पजिटिभ आएको जानकारी दिएका हुन् । 

I have tested positive for covid-19. Those who came to close contact with me in the last few days please take necessary precautions and do the needful.

— Shanker Bairagi (@bairagi_shanker) October 28, 2020

साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।