Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १७ बुधबार
  • Wednesday, 02 December, 2020
ad
२०७७ कार्तिक १२ बुधबार १६:४२:००
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप ११ जनाको निधन

२०७७ कार्तिक १२ बुधबार १६:४२:००

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको निधन भएको छ ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा भएको परीक्षणमा देशभर बुधबार १९ सय ५४ नयाँ संक्रमित थपिएका छन् भने २९ सय ८१ जना संक्रमित निको भएका छन् । 

हाल सक्रिय संक्रमित भने ३९ हजार ६ सय ४३ जना छन् । संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

छुटाउनुभयो की ?