मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १२ बुधबार
  • Sunday, 13 July, 2025
२o७७ कार्तिक १२ बुधबार १६:४२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप ११ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १२ बुधबार १६:४२:oo

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको निधन भएको छ ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा भएको परीक्षणमा देशभर बुधबार १९ सय ५४ नयाँ संक्रमित थपिएका छन् भने २९ सय ८१ जना संक्रमित निको भएका छन् । 

हाल सक्रिय संक्रमित भने ३९ हजार ६ सय ४३ जना छन् । संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।