मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज २३ शुक्रबार
  • Tuesday, 15 July, 2025
२o७७ असोज २३ शुक्रबार o९:५१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बाँकेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज २३ शुक्रबार o९:५१:oo

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाकाे मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ की ८५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो । 

उपचारका क्रममा २२ गते बेलुका उनको मृत्यु भएको जनस्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । मृत्युपछि उनमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई उपचारका लागि २१ असोजमा भेरी अस्पतालमा भर्ना गरिएको थियो ।