१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रामकुमार श्रेष्ठ कावासोती
२o८१ बैशाख २४ सोमबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

 ट्याक्टरको ठक्करबाट एकको मृत्यु  

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ कावासोती
नयाँ पत्रिका कावासोती
२o८१ बैशाख २४ सोमबार ११:१६:oo

पूर्वी नवलपरासीको कावासोती– ४ हसौरामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

भित्री सडकखण्डअन्तर्गत हसौराबाट जुकेपानी जाँदै गरेको लु.४त १२८४ नम्बरको ट्याक्टरको ठक्करबाट हसौराका २३ वर्षीय खिमबहादुर सारुमगरको मृत्यु भएको हो ।  

ठक्करबाट गम्भीर घाइते सारुमगरको गएराति नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्याक्टर र ट्याक्टरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ad
ad