मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ५ सोमबार १६:३२:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए ६ सय ७४ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ५ सोमबार १६:३२:००

काठमाडौं उपत्यकामा सोमबार थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा संक्रमण देखिएको छ ।

देशभर सोमबार ११ सय ५४ जनामा संक्रमण देखिएको थियो । काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएको संख्या देशभरको तुलनामा आधाभन्दा बढी हो ।