मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २ शुक्रबार १६:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप सातजनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २ शुक्रबार १६:४१:००

२४ घन्टाभित्र कोरोना संक्रमित थप सातजनाको निधन भएको छ ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा पाँचजना पुरुष र दुईजना महिला छन् । मन्त्रालयका अनुसार काठमाडौंका एक महिला र एक पुरुष गरी दुईजना, मोरङका दुईजना पुरुष, भक्तपुरका एक पुरुष, ललितपुरकी एक महिला र नवलपरासीका एक पुरुषको मृत्यु भएको हो ।