१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पौडी खेल्ने क्रममा बबई नदीमा डुबेर एकजना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:१५:oo

बर्दियाको बबई नदीमा डुबेर एकजना बेपत्ता भएका छन् । शनिबार दिउँसो बबई नदीमा पौडी खेल्न गएका गुलरिया नगरपालिका– ५ का २२ वर्षीय सनी थारू बेपत्ता भएका हुन् । 

उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयसहितको टोलीले उनको खोजी गरिरहेको छ । नेपाल प्रहरीको विपत् व्यवस्थापनको टोली बोटसहित खटिएको प्रहरीले जनाएको छ । 
 

ad
ad