१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकाबाहिर जान स्थानीय तहको सहमति अनिवार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:२४:oo

उपत्यकाबाहिर जान सम्बन्धित स्थानीय तहको सहमति अनिवार्य हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक अवस्थामा उपत्यकाबाहिर जाने सवारीसाधनको पासका लागि गन्तव्य जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र तथा स्थानीय तहको सहमतिको पत्र अनिवार्य चाहिने निर्णय गरेको हो । पासका लागि निवेदन दिँदा नै यी कागजपत्र पेस गर्नुपर्नेछ । 

दाहसंस्कार, कर्मचारीको सरुवालगायत अत्यावश्यकीय कामका लागि मात्र उपत्यकाबाहिर जान दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसका लागि निवेदन दिने व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्नेछ ।

 

 

ad
ad