मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण २९ शुक्रबार o९:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चाबहिलकाे महाँकाल क्षेत्रमा खानेपानीको पाइप फुट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o९:o७:oo

चाबहिलकाे महाँकाल क्षेत्रमा खानेपानीको पाइप फुटेको छ । हिजोदेखि खानेपानीको पाइप फुटेर पानी खेर गइरहेको छ । पानीले वरपरको सडक जलमग्न भएको छ । तर पनि अहिलेसम्म मर्मतसम्भार हुन सकेको छैन ।

महाकालमा रहेको खानेपानीको ट्याङ्कीमा जोड्ने पाइप फुटेर पानि बाहिर निस्कँदा सडकभरी पानी खेर गएको छ। अहिलेसम्म मेलम्ची खानेपानी आयोजना निर्देशनालय, केयुकेएल र अन्य सम्बन्धित निकायहरुले खानेपानी मर्मतमा ध्यान दिएका छैनन्।