मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 22 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू–१७ महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३o:oo

नेपालले साफ यू–१७ महिला  च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको छ । 

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपालले एक गोलले पछि परेकोस्थितमा खेलमा तीन अंक जोडेको हो । नेपालको जितमा दुवै गोल सहारा लिम्बूले गरिन् ।  

पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो । यता, भुटानको भने प्रतियोगितामा लगातार दोस्रो हार हो । पहिलो खेलमा भुटान बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।