मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Saturday, 12 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १८:५२:oo

सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन्। सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

परिषद् सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानाका अनुसार बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो।