१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पिजनका घरेलु प्रयोगका उपकरण नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३३:oo

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रोन प्रालिले भारतको होम एन्ड किचन सोलुसन्स ‘पिजन’ ब्रान्डका उत्पादन नेपालमा सार्वजनिक गरेको छ । लक्ष्मी इलेक्ट्रोन र पिजनका अधिकारी तथा ३० भन्दा बढी प्रमुख डिलरको उपस्थितिमा मिक्सर, ग्राइन्डर, आइरन, इन्डक्सन कुकटपलगायत उत्पादन प्रदर्शन गर्दै नेपालमा सार्वजनिक गरिएको हो ।  

भारतको बैंगलोरमा केन्द्रीय कार्यालय रहेको ‘पिजन’ले नेपाली ग्राहकलाई उच्च गुणस्तरीय होम एन्ड किचन सोलुसन्स सामग्री प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने जनाइएको छ ।

लक्ष्मी ग्रुपका निर्देशक अनुकूल श्रेष्ठले पिजनको सम्बन्ध कम्पनीको नेपाली बजारमा पाइला राख्ने प्रयासमा अर्को कोसेढुंगा भएको बताए । त्यस्तै, पिजनका अधिकारीले पनि लक्ष्मी इलेक्ट्रोनसँगको दीर्घकालीन साझेदारी हुने विश्वास व्यक्त गरेको जनाइएको छ । 

ad
ad