Skip This
यात्रामा जाँदा यस्तो तयारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २९ सोमबार ११:२४:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यात्रामा जाँदा यस्तो तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार ११:२४:oo

- गन्तव्य स्थलको छनोट गरेर पूर्वतयारीसहितको योजना बनाउने । गन्तव्य स्थलमा खाना, वासको सुविधा भए–नभएको स्थितिबारे जानकारी लिने । 
- बाटोघाटोको अवस्थाबारे जानकारी लिने । 
- आफू कुन क्षेत्रमा जान लागेको हो, के–के गतिविधि गर्ने हो, त्यसका लागि बजेट आकलन गर्ने । 
- मौसमअनुसारको कपडा, ड्राइफ्रुट, प्राथमिक उपचार किट बोक्ने । 
- स्वास्थ्यवद्र्धक खानपानमा जोड दिने । 
- जथाभावी प्लास्टिकलगायतका फोहोर नफाल्ने । 
- यात्रामा निस्कँदा दिगो पर्यटनका अभ्यास र उत्तरदायी पर्यटनका व्यवहार के हुन् भन्ने कुरालाई ध्यान दिने ।