Skip This
बन्दुक र ४१ राउन्ड गोलीसहित एकजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १९ शुक्रबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजविराज
२o८o माघ १९ शुक्रबार ११:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्दुक र ४१ राउन्ड गोलीसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o माघ १९ शुक्रबार ११:४१:oo

जंगली जनावरको सिकार गर्ने बन्दुक र ४१ राउन्ड गोलीसहित सप्तरी प्रहरीले एकजनालाई पक्राउ गरिएको छ।

जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका– २ स्थित कोशी बाँधछेउमा जंगली जनावरको सिकार गरिरहेका राजविराज– ५ का शैलेशकुमार झालाई बन्दुक र ४१ राउन्ड गोलीसहित नियन्त्रणमा लिइएको हो।

सप्तरी प्रहरी प्रमुखका अनुसार पक्राउ गरिएका झाले सिकार गरेका दुई जंगली जनावरसमेत नियन्त्रणमा लिइएको गजुसिद्धि बज्राचार्यले बताए।