१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

इन्स्पेक्टरको भर्नामा न्यून आवेदन, असइमा उच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४४:oo

नेपाल प्रहरीले यो वर्ष खुलाएको प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्नामा न्यून आवेदन परेको छ । ९६ जना इन्स्पेक्टरको मागमा दुई हजार सात सय ९३ मात्र आवेदन परेको छ । 

प्रहरी सहायक निरीक्षक(असइ)मा भने उच्च आवेदन परेको छ । दुई सय ६० जनाको मागमा १९ हजार नौ सय ३२ को आवेदन परेको छ । 

इन्स्पेक्टरको भर्नामा विगतमा पनि न्यून मात्र आवेदन पर्ने गरेको छ । गत वर्ष एक सय ४६ जनाको मागमा दुई हजार सात सय ७८ मात्र आवेदन परेको थियो । त्यसमा पनि कतिपय विभागीय (प्रहरीकै तल्ला तहका कर्मचारी) हुने गरेका छन् । 

प्रहरी भर्नामा आकर्षण घटेपछि नेपाल प्रहरीले दुई वर्षअघि त्यसबारे अध्ययन नै गरेको थियो । जसमा कम सेवा–सुविधा मुख्य कारण देखिएको थियो । पछिल्लो समय युवापुस्तामा बढेको विदेशमोहले पनि सुरक्षा निकायको जागिरमा आकर्षण घटेको हुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।

ad
ad