Skip This
एमाले नेता तथा पूर्वसांसद शाह राप्रपा नेपाल प्रवेश 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ३ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ३ मंगलबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले नेता तथा पूर्वसांसद शाह राप्रपा नेपाल प्रवेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ३ मंगलबार १६:५o:oo

नेकपा एमालेका नेता तथा पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन्।

बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपा महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

जाजरकोट जिल्लाका तत्कालीन निर्वाचित जिविस सभापति, निर्वाचित सांसद, राप्रपाका संस्थापक सदस्यसमेत पछिल्लाे समय एमालेमा सक्रिय थिए। शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।