१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पियोर इनर्जीको सौर्य ऊर्जा उत्पादन परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२५:oo

गोल्यान ग्रुपअन्तर्गतको कम्पनी यस पियोर इनर्जी लिमिटेडले सौर्य ऊर्जा उत्पादनको सफल परीक्षण गरेको छ । कम्पनीको बाँकेको खजुरा रनियापुरमा रहेको ग्रिडमा आबद्ध सौर्य पिभी विद्युत् आयोजनाले १० मेगावाट क्षमताको ब्लक–१ सफलतापूर्वक टेस्टिङ तथा कमिसनिङ सम्पन्न गरेको हो ।

 यसअघि नै कम्पनीअन्तर्गतको ब्लक–२ आयोजना गएको वैशाखदेखि नै व्यापारिक उत्पादनका साथ सञ्चालनमा रहेको जनाइएको छ । ब्लक–१ आयोजनाको सञ्चालनसँगै, नेपालको परिपे्रक्ष्यमा निजी लगानीबाट निर्माण तथा सञ्चालन हुने सबैभन्दा ठूलो पावर प्लान्टका रूपमा स्थापित भएको आयोजनाको भनाइ छ । 

ad
ad