१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:४९:oo

नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास हुने भएकाे छ। 

सैनिक स्राेतका अनुसार यही २४ नोभेम्बरदेखि ७ डिसेम्बरसम्म भारतको  पिथौरागढ, उत्तराखण्डमा नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास आयोजित हुनेछ। 

जंगल युद्धमा अन्तरसञ्चालनशीलता, पहाडी भूभागमा आतंकवादविरोधी कार्यहरू र मानवीय सहायता तथा विपत् राहत कार्यहरूमा उत्कृष्ट अभ्यासहरू साझा गर्ने संयुक्त सैन्य अभ्यासकाे उद्देश्य रहेकाे बताइएकाे छ। 

उक्त अध्यासमा दुवै सेनाको बटालियनस्तरमा सहभागी हुनेछन्। प्रमुख सेनानीले टोलीको नेतृत्व गर्नेछन्। यसअघि अभ्यास नेपालमा आयोजना भएको थियो। संयुक्त अभ्यास नेपाल र भारतमा आयोजना हुने गरेको छ।

ad
ad