कुन महिना कति पर्यटक ? (हवाई यात्रु)

अर्थ जानकारी

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

अक्टोबर महिनादेखि नेपालमा पर्यटक आगमन कोभिडअघिकै अवस्थामा फर्किएको छ । सन् २०२३ अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक जहाज चढेर नेपाल घुम्न आएका हुन् ।

कोभिड सुरु हुनुअघि सन् २०१९ को अक्टोबरसँग तुलना गर्दा यो महिना ३ प्रतिशत बढी पर्यटक भित्रिएका छन् । २०१९ अक्टोबरमा हवाई यात्रा गरी एक लाख १३ हजार ८१६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । 

See More On

सुझावित समाचार