१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीकाे उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:२३:oo

इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ। उनीहरूलाई इजरायली आर्मी क्याम्पभित्र लगेर राखिएको छ। 

आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेको थियो। सोहीअनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो। 

विद्यार्थी टाेलीमध्येका एक लुइस रिजालले फेसबुकमा लाइभ गर्दै अहिले आफूहरू सुरक्षित स्थानमा आएकाे र त्यहाँ द्वन्द्वकाे सम्भावना नभएकाे जानकारी गराएका छन्। 

उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जनाकाे टाेली लर्न एन्ड अर्न कार्यक्रममा गएका हुन्। उनीहरूकै समूहका १० जनाले आक्रमणमा ज्यान गुमाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बंकरभित्र रहेका विद्यार्थीसँग संवाद गरेका थिए। 


 

ad
ad