१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:३९:oo

कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन्।

सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारको उपस्थितिमा हमालले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम शपथग्रहण गरेका हुन्। हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ गराएका थिए।

ad
ad