मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १० आइतबार १५:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्योग समिति सभापतिमा रास्वपाका पराजुलीले दिए उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १० आइतबार १५:२२:००

उद्योग समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुलीले  उम्मेदवारी दिएका छन्। 

पराजुलीको प्रस्तावकमा डोलप्रसाद अर्याल र समर्थकमा असिम शाह छन्। साेमबार संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन हुँदै छ।