१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

धरानमा डेंगु संक्रमित ११ हजार नाघे, ११ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o५:५८:oo

तीन महिनादेखि फैलिएको डेंगुबाट धरानमा संक्रमित हुनेको संख्या ११ हजार तीन सय ७३ पुगेको छ । संक्रमणबाट ११ जनाको ज्यान गइसकेको छ । जसमा दुई बालबालिका छन् । 

परीक्षण गराउनेमध्ये ७० देखि ८६% मा डेंगु देखिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहेताले बताए । जिल्ला विपत् व्यवस्थापन समितिको २६ साउनको बैठकले धरानलाई ‘जनस्वास्थ्यको आपत्कालीन अवस्था घोषणा’का लागि संघ र कोसी सरकारलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ । 

धरान उपमहानगरपालिकाले ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिरहे पनि प्रभावकारिता देखिएको छैन । मेयर हर्क साम्पाङले संघ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरे । १५ हजारको परीक्षण गर्दा संघले पाँच सय किट मात्र दिएको उनले बताए । 

ad
ad