१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २६ शुक्रबार १३:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साइबर सुरक्षा नीति २०८० पारित, पाँच वर्षभित्र जिसिआई ६० प्रतिशत पुर्‍याउने [पूर्णपाठ]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २६ शुक्रबार १३:५४:००

साइबर सुरक्षा नीति, २०८० मन्त्रिपरिषद् बैठकबाट पारित  भएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको साइबर सुरक्षा नीति, २०८० साउन २३ को मन्त्रिपरिषद् बैठकबाट पारित भएको हो। 

नेपालमा साइबर सुरक्षा नीति जारी गरिएको यो पहिलोपटक हो।