Skip This
सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Saturday, 27 July, 2024
२o८o जेठ २४ बुधबार १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार १o:४२:oo

सुदूरपश्चिम प्रदेश सभामा आज प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम  प्रस्तुत हुँदै छ । आज अपराह्न ४ बजेपछि बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।  

प्रदेश सभाको बैठकमा सरकारको विनियोजन विधेयक ०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।