१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रम वाचन सकियो, शीतलनिवास फर्कँदै राष्ट्रपति

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:o३:oo



राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवनबाट बाहिरिएका छन् । 

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेपछि राष्ट्रपति बाहिरिएका हुन् । 

नयाँ बानेश्वरस्थित संसद् भवनबाट अब राष्ट्रिपति सीधै राष्ट्रपतिको सरकारी निवास फर्कँदै छन् । 

ad
ad