मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १४ आइतबार
  • Sunday, 01 October, 2023
२०८० बैशाख १० आइतबार १४:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाजुरामा फेरि भूकम्पको धक्का 

Read Time : < 1 मिनेट
२०८० बैशाख १० आइतबार १४:००:००

बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

दिउँसो १ः१२ मिनेट जाँदा बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको हो। 

यसअघि १२ चैतमा बाजुरामा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो। आजको भूकम्पबारे थप विवरण आउन बाँकी छ।