मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ११ बुधबार ११:३१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

टन्सिल हुँदा के गर्ने, के नगर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ११ बुधबार ११:३१:००

लक्षण : घाँटी दुख्ने, थुक निल्दा दुख्ने, घाँटीमा अप्ठ्यारो महसुस हुने,  स्वर सुक्ने, ज्वरो आउने, जाडो हुने, काम्ने, कान दुख्ने, टाउको दुख्ने , सास गनाउने, स्वरमा परिवर्तन आउने, घुर्ने आदि ।

के गर्ने, के नगर्ने ?
- टन्सिल भएपछि आराम गर्नुपर्छ । किनकि, यस समय थकान र कमजोरी महसुस हुन सक्छ । 
- तातोपानी खाइराख्नुपर्छ । 
- धूम्रपान र मदिरा सेवन गर्नुहुँदैन । 
- कडा र मसलेदार खानेकुरा खान हुँदैन । 
- सरसफाइमा ध्यान दिनुपर्छ, धुलोधुवाँबाट बच्नुपर्छ । 
- टन्सिल भइरहन्छ, बल्झिरहन्छ भने नाक, कान, घाँटीरोग विशेषज्ञसँग सम्पर्क गर्ने र चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।