१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

त्रिवि एलुम्नाई एसोसिएसनको अध्यक्षमा श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:१७:oo

पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ त्रिवि एलुम्नाई एसोसिएसनको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ पौष २७ गतेबाट एसोसियसनको अध्यक्ष चयन भएका हुन्। एलुम्नाई एसोसिएसन त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूको साझा संस्था हो।

ad
ad